Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तेक्वान्दो टोलीको बिदाइ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ६ मंगलबार |
newsabhiyan

काठमाडौँ, ६ कात्तिक : थाइल्याण्डमा हुने आठौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा नेपालबाट सहभागि हुने खेलाडी टोलीको आज बिदाइ गरिएको छ ।

यही कात्तिक ९ र १० गते हुने उक्त च्याम्पियनसीपमा ग्यरोगी र पुम्से विधामा नेपालका ५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उक्त च्याम्पियनसीपका लागि दुई अफिसियलसहित ६० सदस्यीय नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै नेपाल तेक्वोन्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले बिदाइ गर्नुभयो । रोशन खान र प्रकाशराज भण्डारीको नेतृत्वमा रहेको टोली भोलि बिहान थाइल्याण्ड प्रस्थान गर्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan