Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेमिकाको नामको ट्याटु देखेर बस स्टपमै...

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ७ बुधबार |
newsabhiyan
newsabhiyan

 

विवाहको पाँच दिनपछि श्रीमतीले श्रीमानको हातमा प्रेमिकाको नामको ट्याटु देखेर आफ्नो रिस नियन्त्रण गर्न सकिनन् ।

बस स्टपमा मानिसहरुको भीडको बीचमा नै उनले श्रीमानलाई कुट्न । श्रीमान्ले भाग्ने कोसिस गरे तर उनी श्रीमतीको रिसबाट बच्न सकेनन् ।

बस स्टपमा बसेकी उनको नजर श्रीमानको हातमा पर्यो । त्यहाँ एक महिलाको नामको ट्याटु बनेको थियो जो श्रीमानकी प्रेमिकाको थियो । यो देखेर श्रीमतीको मूड खराब भयो, निकै गाली गरिन् र त्यसपछि कुट्न थालिन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan