Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिलिज भयो बुद्ध लामाको नयाँ गीत रातो टिका

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमा सार्वजनिक भएको छ । गीतमा बुद्धलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

हाल निकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलो पटक सँगै गीत गाएका हुन् । रातो टिका निधारमा बोलको गीतलाई प्रभा अचार्यको लेखेकी छिन् भने चर्चित संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित डान्स ग्रुप भिमफेदी गाईजले फिचरिङ गरेको छ । म्युजिक भिडियोलाई ‘भद्रगोल’ का चर्चित पात्र ‘काकु’ अर्थात दिपक आचार्यले निर्देशन गरेका छन् । निर्मल लामाको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan