Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १८ कात्तिक । पाठशाला नेपाल फाउन्डेसनले आयोजना गरेको ‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न भएको छ । हरेक दुर्इ वर्षमा आयोजना हुने स्पोर्ट्स मिट करिब २ दर्जन खेल खेलाउँदै सम्पन्न भएको हो ।

राजदल गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पाठशाला नेपाल अब्बल शिक्षा प्रदान गर्न सफल विद्यालयका रुपमा परिचित भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेको क्षमताको खुलेर प्रशंसा गरे ।

यस्तै कार्यक्रमका अतिथि अाइजीपी शैलेन्द्र खनालले पनि पाठशाला नेपालले प्रदान गर्दै आएको व्यवहारिक शिक्षा र यसले समाज परिवर्तनका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका सिइओ इश्वर अधिकारीले विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरेको अतिरिक्त क्रियाकलापका संयोजक इशान बानियाँले बताएका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan