Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका चन्द्रकला र प्रकाशको लोकदोहोरी गीत ” दमा मन रुन्छ” बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । लोक गीत संगीतको विकाशमा समर्पित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा चर्चित गायिका चन्द्रकला कंवर र प्रकाश रानाको लोकदोहोरी गीत ” यादमा मन रुन्छ” भिडियो बजारमा आएको छ ।

प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ ।

अनिल एन्टी आर माझीको शब्द तथा लय सिर्जनामा गीत सिर्जना गरिएको छ । विरानो मुलुकमा गएका श्रीमानको प्रतिक्षामा बसेकी मायालु श्रीमतीको पिरको भावनालाई गीतमा समेटिएको छ ।

यगराज कवरको छायाँकन, अनिल विष्ट प्युठानीको सम्पादन, रिदम तामाङको निर्देशन भिडियोमा रहेको छ । यादमा मन रुन्छ ” गीतमा मलेसियाका विभिन्न ठाउँमा छायाँकन गरिएको छ । साथै गीतको भाव अनुसार अनिला एनटी आर माझी र हिम्सीला लामाको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan