Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका आकांक्षाको नयाँ गीत 'बोलायो' सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित गायिका आकांक्षा बस्यालले नयाँ गीत लिएर आएकी छिन । यतिबेला संगीत सिक्षाको लागि अमेरिका पुगिकी बस्यालले बोलायो बोलको रोमान्टिक गीत ल्याएकी हुन् ।

सार्बजनिक गीतमा चर्चित गायक कमल खत्रीको शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज रिकेस गुरुङले गरेका छन् ।

यसअघि पनि कमल र आकांक्षाले केही गीतहरुमा सहकार्य गरिसकेका थिए । रोमान्टिक शैलीको गीत मार्फत प्रेमभाव पोखिएको छ । बस्यालका ‘तिमी छौ र’, ‘म पग्लन्छु’, ‘सिंगार’ , ‘मलाई रुन देउ’ लगायतका गीतहरु चर्चित छन् । गीतको लिरिकल भिडीयोलाइ सम्पादक बिकास दाहालले तयार पारेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan