Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका पारु र गायक पुस्करको ‘आयो है तिहार’ बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १८ आइतबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल, काठमाडौं । नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ ।

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा सजिएको तिहारको कोशेली ‘आयो है तिहार’ गीतको भिडियो बजारमा आएको छ ।

दुख र सुख आपसी रुपमा साटासाट गर्नको लागी दाजु भाई तथा दिदि बहिनीले रमाइलो गर्नको लागी घर घर गएर आफनो नित्य तथा कला प्रस्तुत गरेर मौलिक लोक सस्कृतिलाई जर्गेनको लागी भए पनि आफुले बजारमा गीत ल्याएको गायक पुस्कर ले बताए ।

किरण के उप्रेतीको शब्द तथा पुस्कर सुनुवारको मौलिक लय सिर्जना गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन, मोहन सुनारको सम्पादन, काजिश श्रेष्ठको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘आयो है तिहार ’ गीतमा काजिश श्रेष्ठ र मनु मगरको नित्य तथा अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan