Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका मिलन र गायक मोहनको 'चढ्दो उमेर' को भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १९ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका मिलन अमात्य र गायक मोहन मगरको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

'चढ्दो उमेर' बोलको डान्सिङ्ग नम्बरमा जीबन लुइंटेलको शब्द रचना रहेको छ भने गीतमा मोहन मगरको संगीत रहेको छ ।

सुरज श्रेष्ठ र एलिना रायमाझीलाइ फिचर्ड गरिएको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीत लोक लयमा सुमधुर बनेको छ ।

निश्चल केसीले निर्देशन गरेको भिडियोमा माला मगरको कोरियोग्राफी रहेको छ । सार्बजनिक गीत र भिडियो उत्कृस्ट बनेकोले दर्शक श्रोताले मन पराउनेमा गीतकार जीबन ढुक्क देखिएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan