Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

थापा र उप्रेती सिंगापुर प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक १९ सोमबार |
newsabhiyan

काठमाडौं, १९ कात्तिक । एसोसिएसन अफ एसिया स्पोर्ट्स इन्स्टिच्यूटको कोंग्रेसमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य गंगाबहादुर थापा र राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेती सोमबार सिंगापुर प्रस्थान गरेका छन् ।

नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने कोंग्रेसमा ४० देशको सहभागिता रहने निर्देशक उप्रतीले जनाएका छन् । कोंग्रेसमा ह्युम्यान बायो मेकानिक्स, बायो सोसियल, इभाइरोमेन्टलगायतका विषयमा छलफल हुने बताइएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan