Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक लाल काजिको “पखाईमा परदेशी” सार्वजनिक (भिडियो सहित )

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी  बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ ।

परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन, अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “पखाईमा परदेशी” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan