Tuesday 20th of November | २०७५ मङ्सिर ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटी एक्सप्रेस साकोसको नवौं बार्षिक साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० कात्तिक । यही १६ गते सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटमा बसेको नवौं बार्षिक साधारण सभाले हेम बहादुर गुरुङको अध्यक्षतामा ९ जनाको नयाँ संचालक समिति र तीन जनाको लेखा समिति चयन गरेको छ ।

सहकारीले सम्पूर्ण सदस्यहरुलाई सहकारी ऐनमा व्यबस्था भए बमोजिम १८% लाभांंस दिने निर्णय र यस संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापा गाउँमा रहेको जग्गामा कार्यलय प्रयोजनको भवन निर्माणगर्न संचालक समितीले साधारण सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले  पारित गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan