Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजधानी काठमाडौंबाट बरामद भएका पटका यसरी भयो 'डिस्पोजल' - फोटो फिचर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२१ कात्तिक ।  राजधानी काठमाडौंबाट बरामद भएका पटका सार्वजनिक भएको छ । काठमाडौं महानगरीय प्रहरी परिसरले बरामद गरिएका पटका सार्वजनिक गरेको हो ।

अबैध रुपमा तिहारका बेला विभिन्न नाका हुँदै यस्ता पदार्थ नेपाल भित्रिने गरेका छन् । यस्ता पदार्थको प्रहरीले बरामद गरी 'डिस्पोजल' गरेको छ ।  

यसरी  'डिस्पोजल' गरिएका पटका १० लाख बराबरको रहेको काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले आज आयोजित पत्रकार संमेलनमा बताए । 

अन्य एक ट्रक बरामत पटका कानुनी प्रक्रिया पुर्याएर'डिस्पोजल'गरिने उनले बताए । 

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan