Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटकको शव अलपत्र

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan

रसुवा, २१ कात्तिक (रासस) ः फ्रान्सेली नागरिक हेरेभ गुल्टसको शव काठमाडौँ लैजान नसक्दा धुञ्चेमै अलपत्र परेको छ । लाङटाङबाट फर्कने क्रममा ६५ वर्षीय गुल्टसको आज मृत्यु भएको हो ।

गुल्टसको शव जिल्ला अस्पताल धुञ्चेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमतीका साथ लाङटाङको पदयात्रा गर्न आउनुभएका गुल्टस तीन दिन अगाडि बिरामी हुनुभएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan