Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाटभटेनी सुपर मार्केटको अनुगमन:दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार | (रासस)
newsabhiyan

काठमाडाँै, २१ कात्तिक : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको छ । विभागले दुग्धजन्य खाद्य वस्तु बिक्री वितरणमा रोक लगाएको छ ।

सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि त्यहाँ बिक्री हुँदै आएको दुग्धजन्य खाद्य वस्तु गुणस्तरहीन भएको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan