Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिहारको तेस्रो दिन लक्ष्मीपूजामा यस्तो देखियो राजधानी काठमाडौं

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २१ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा ।

आज लक्ष्मीपूजा गरेका हिन्दुधर्मालम्बीहरुले साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् । लक्ष्मीपूजापछिको साँझ काठमाडौं उपत्यका झिलिमिलि बनेको छ ।  

विशेशगरि नेपाल र भारतमा यो पर्वलाई उल्लासका साथ मनाइन्छ ।

लक्ष्मीपूजाको दिन दियो र बत्ती बालेर पूजाकोठा,घर ,आगन उज्यालो बनाउने प्रचलन रहेको छ । तर शहर फरक रंगका बत्तीले झिलिमिली पारेर झकिझकाउ गरिन्छ । 

लक्ष्मी पूजाको साँझ हलचोक डाँडाबाट देखिएको स्वयम्भूलगायत काठमाडौँ उपत्यकाको मनोरम दृश्य । तस्बिर ः प्रदीपराज वन्त,रासस

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan