Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बोक्सीको आरोपमा युवतीलाई कुटपिट गर्ने पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २२ बिहिबार |
newsabhiyan

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका, ५ की राधा चौधरीमाथी पुन: बोक्सीको आरोपमा कुटपिट भएको छ ।

युवतीलाई कुटपिट गर्ने स्थानीय कालीचरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले सामान्य विवादमा राधालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको उजुरीका आधारमा कालिचरणलाई नियन्त्रणमा लिएको हो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan