Friday 16th of November | २०७५ कार्तिक ३० शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाउनुभएको छ । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाउनुभएको हो ।
भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुग्नुभएको थियो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने बिहान ११ बजेर ५५ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको जनाए पनि पूर्वराजा ज्ञानेन्द्रले आफ्नै साइतमा टिका ग्रहण गर्नुभएको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan