Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाडौंको मुलपानीमा १२ बर्षिया बालिकालाई जबरजस्ती (यी तिन परे पक्राउ)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २३ शुक्रबार |
newsabhiyan

काठमाडौं, २३ कार्तिक ।
गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं माछापोखरी बस्ने धादिङ  चैनपुरका २१ वर्षीय रविन इटनी, सोही ठाउँ बस्ने बर्दिया बनगाहका ३० वर्षीय डिल्लीराम थारू र २८ वर्षीय बिक्कु थारू समेत ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले बालिकालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीस्थित कोठामा लगी जबरजस्ती करणी गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan