Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पत्नी निदाएपछि हरेक रात !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २४ शनिबार |
newsabhiyan
newsabhiyan

युएईको फुजेराह शहरमा घटित यो घटना जब प्रहरी समक्ष पुग्यो तब सबै छक्क परे। खास मामिला के हो भन्दा उक्त पुरुष आफ्नी पत्नीको मोबाइलबाट हरेक रात पत्नीको साथीलाई ब्लाकमेल गर्थे।

उनी हरेक रात आफ्नी पत्नीको मोबाइलबाट पत्नीको साथीको तस्बिर चोर्ने काम गर्थे। पत्नीको साथीले यस कुराको सुईको पाउनेबित्तिकै प्रहरीमा उजुरी दिईन्।

उनलाई एक महिनाको जेल सजाय र एक हजार दिरहम जरिवाना तिर्न लगाईएको छ। उनकी पत्नीले अलग हुने फैसला गरेकी छिन् र सम्बन्ध-बिच्छेदको लागि अदालतमा निवेदन दिएकी छिन्। उनी आफ्नी पत्नीको मोबाइलबाट पत्नीको साथीको निजी तस्बिरहरु चोर्ने गर्थे।

प्रहरीलाई उनलाई हिरासतमा लिएर सोधपुछ गर्दा उनले सबै कुरा कबुल गरेका छन्। प्रहरीलाई दिएको बयान अनुसार उनी आफ्नी पत्नी सुतेपछि हरेक रात मोबाइलबाट पत्नीको साथीको तस्बिर आफ्नो फोनमा ट्रान्सफर गर्थे।

त्यस पछि जब प्रहरीले उनको मोबाइल चेक गरे तब होश उडाउने खालको कुरा प्रकट भयो। फोनमा एक या दुई नभई थुप्रै निजी गोप्य तस्बिरहरु रहेछन्। एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan