Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सशस्त्रका डिआईजीहरुको सरुवा, को कहाँ नामवली सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २५ आइतबार | Patrapatrika
newsabhiyan
newsabhiyan


कार्तिक २५, काठमाडौं । सशस्त्रका डीआईजीको सरुवा तथा पदस्थापन भएको छ ।

३ नम्बर प्रदेश बाहिनिमा रामप्रसाद श्रेष्ठ, ४ नम्बरमा बाबुराम पाण्डे, २ नम्बरमा प्रवीणकुमार श्रेष्ठ, तालीम निर्देशनालयमा राजु अर्याल, सिमा निर्देशनालयमा नारायणदत्त पौडेल, कमान्ड एन्ड स्टाफ कलेजमा चन्द्रप्रकाश गौतम,प्रशासन निर्देशनालयमा गोविन्द क्षेत्री, एकेडेमीमा प्रजाभक्त श्रेष्ठको पदस्थापन भएको बताइएको छ ।


त्यसैगरी सशस्त्रका एसएसपी किशोर प्रधानको सरुवा बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारमा भएको छ । समाचार नेपाल समाचार पत्रमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan