Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा प्याकु¥याल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २८ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, २८ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकु¥याल तोकिनुभएको छ ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२आँै तहका प्रमुख विशेषज्ञ प्याकु¥याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो जिम्मेवारी दिनुभएको हो ।

समग्र स्वास्थ्य सुधारका लागि आफूले काम गरिराखेको र आगामी दिनमा जारी रहने सचिव डा प्याकु¥यालले बताउनुभयो ।

सङ्घीय प्रणालीमा स्वास्थ्यको कर्मचारी समायोजन कसरी गर्ने भन्ने मन्त्रालयका तर्फबाट गठित समितिको नेतृत्वसमेत उहाँले गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan