Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कामचत्का प्रायःद्वीपमा भूकम्प

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार | (रासस/एएनआई)
newsabhiyan

पेट्रोपाभ्लोभ्स्क, रसिया, २९ कात्तिक । रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु कामचत्काको पूर्वी तटीय क्षेत्रमा रहेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको मानिन्छ । यही क्षेत्रमा एक महिना अघिमात्र ५.७ म्याग्नीच्यूडको भूकम्प गएको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan