Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदी इर्नर्जी र सनराईज क्यापिटलबिच सम्झौता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कात्र्तिक । गण्डकी प्रदेशको पर्वत जिल्लामा अवस्थित तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मे.वा.)को  प्रवर्धक मोदी इनर्जी लिमिटेड, डिल्लीबजार,काठमाडौंद्घारा निष्काशन गर्नुपर्नेे करिब ४२ लाख कित्ता साधारण शेयर (१६लाख ८० हजार कित्ताआयोजना प्रभावित स्थानीय बासिन्दा तथा २५ लाख २० हजार कित्ता सर्वसाधारण) को लागि प्रति साधारण शेयर रु.१००/— का दरले रु. ४२ करोडको निष्काशन गर्न श्री सन्राइज क्यािपटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

मोदी इर्नर्जी र सनराईज क्यापिटलबिच सम्झौता

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan