Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानसेनापति र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक बीच शिष्टाचार भेटवार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक २९ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कात्तिक । आज २९ गते प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसंघको आवासीय संयोजक Velerie Julliand ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राष्ट्रसंघको आवासीय संयोजक  Julliand बीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan