Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेक्सी हिरोईन पटानीको तस्विरले नै दर्शक छक्क !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan
newsabhiyan

मुम्बई । बलिउड फिल्म उद्योगमा सेक्सी हिरोईनको उपाधी पाएकी दिशा पटानीले टुपिस फोटो सार्वजनिक गरेर दर्शकलाइ चकित पारेकी छिन् । 

सुशान्त सिंह राजपुतको फिल्म ‘एम एस धोनी–द अनटोल्ड स्टोरी’ वाट बलिउडमा करिअर सुरु गरेकी दिशा सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् ।

इन्स्टाग्राममा आफ्ना हट तस्विर राखेर चर्चामा आउने गरेकी दिशाले पटक पटक बिकीनी फोटो पोस्ट गरेकी छिन् ।

‘अण्डरगारमेन्ट्स’ तस्विर इन्स्टाग्राममा सार्वजनिक गरे लगत्तै उनका फलोअर्स निकै बढे । टुपिसमा लमतन्र उत्तानो परेको तस्विर उनी आफैले पोस्ट गरेकी थिइन् ।  सेक्सी हिरोईन पटानीको तस्विरले दर्शक छक्क परेका हुन् ।

कुनै समय टाईगर श्राफकी प्रेमिका भनेर चिनिएकी दिशाले अहिले भने ब्रेकअप भईसकेको छ । एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan