Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निर्मलाको हत्याराको देखि प्रचण्ड र गृहमन्त्री बादलको भाइरल तस्बिरको बारेमा खुलेरै बोले (भिडियो कुराकानी)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ कार्तिक ३० शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० कात्तिक । सोमबार म्याग्दीको तातोपानी कुण्डमा खिचिएको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा (बादल)को तस्बिरले सामाजिक सञ्जाल तात्तिन धेरैबेर लागेन।

प्रचण्डको निजी वेबसाइटका अनुसार उनी पत्नी सीताको उपचारको सिलसिलामा प्राकृतिक चिकित्सालयको रूपमा समेत चिनिने तातोपानी पुगेको बताइएको छ।प्रयोगकर्ताहरूले भने त्यसलाई आ-आफ्नै ढंगले केलाए।

सोहि क्रममा चर्चित राजनीतिज्ञ डा.सुरेन्द्र केसीले आफ्नो अभिव्यक्ति यसरी दिएका छन पत्रकार कमल सरगमसंग ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan