Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक लाख घुस लिने प्रहरी हवल्दार अख्तियारको फन्दामा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १ शनिबार | Patrapatrika
newsabhiyan
newsabhiyan

मंसिर १, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई नियन्त्रणमा लिएको छ।

आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजरालाई एक लाख रुपैयाँ घुससहित शुक्रबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयमा सरसफाई विभागको कमाण्डरको रुपमा कार्यरत उनलाई एक जना व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ। यद्यपि ती व्यापारीका नाम खुलाइएको छैन।

अख्तियारका अनुसार हवल्दारले भारतबाट पान मसाला ल्याउन लाइन मिलाइदिने भन्दै व्यापारीसँग रकम मागेका थिए । समाचार नेपाल समाचारपत्रमा छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan