Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्से १२ सय अंकबाट पनि झर्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ मंसिर । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से १२ सय अंकबाट पनि तल झरेको छ । नेप्से आज १० दसमलव १४ अंकले घटेर ११ सय ९४ दसमलव ८७ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुई दसमलव २८ अंकले घटेर दुुई सय ५४ अंकमा पुुगेको छ ।

एक सय ४५ वटा कम्पनीहरुको तीन हजार चार सय ८८ वटा कारोवारमा १० लाख ७९ हजार चार सय २७ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३३ करोड ३७ लाख ९६ हजार नौ सय दुई रुपैयाँको कारोवार भएको छ ।

१० वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचकमा बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक १० दसमलव १६ अंकले घटेर एक हजार ५० दसमलव १६ अंकमा पुुगेकोमा २४ करोड ६१ लाख ८३  हजार रुपैयाँको सेयर कारोवार भएको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्से १२ सय अंकबाट पनि झर्यो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan