Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : रोकिएन नेप्सेको पहिरो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ मसिर । नेप्सेमा आज पनि पहिरो गएको छ । आज सोमबार नेप्से पाँच दसमलव नौ अंकले घटेर ११ सय ८९ दसमलव ५६ अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव २१ अंकले घटेर दुुई सय ५२ दसमलव ९३ अंकमा पुुगेको छ ।

एक सय ४८ कम्पनीहरुको तीन हजार चार सय ५५ वटा कारोवारमा सात लाख नौ हजार तीन सय ७९ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २१ करोड २९ लाख १७ हजार २२ रुपैयाँ पुुगेको छ ।

नौ वटा समुहको कारोवार भएकोमा फाईनान्स र अन्य समुहको कारोवार सुचक बढेर बाँकी सात वटा समुहको सुचक घटेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक छ दसमलव तीन अंंकले घटेर एक हजार ४४ दसमलव ६८ अंकमा पुुगेकोमा ११ करोड २२ लाख एक हजार रुपैयाँको सेयर कारोवार भएको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : रोकिएन नेप्सेको पहिरो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan