Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजको सुनचाँदीको भाउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan

काठमाडौँ : आज सोमबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ ।

हिजो प्रतितोला ५८ हजार ४ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ३ सय रुपैयाले बढेर ५८ हजार ७ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य ५८ हजार ४ सय रुपैयामा कारोबार भैरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाले बढेर प्रतितोला ७ सय २५ रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan