Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ३ सोमबार |
newsabhiyan

काठमाडौँ, ३ मङ्सिर (रासस) ः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् ।

संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर बिक्री गर्न हिँडेका दोलखाको भीमेश्वर नगरपालिका–२ का रसिक श्रेष्ठलाई ललितपुर महानगरपालिका–७ ग्वार्कोबाट आज अपराह्न पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ब्यूरोका अनुसार अभियुक्त श्रेष्ठ र बरामद कछुवा डिभिजन वन कार्यालय, ललितपुरमा बुझाइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan