Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ईस्वरको डर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर ११ मंगलबार |
newsabhiyan
newsabhiyan

सनतकुमार थापा  - 
गर कति सक्छौ यो राष्ट्रको तिमी दोहन गर।
थुपार अकुत सम्पत्ती अनि केहि रकम दान गर।।

हुनेछौ तिमी नै प्रिय अरुले जति सुकै बिरोध गर।
खोलि देला पोल भनि हुनेछ सधै तिमी संग डर ।।

अनि बाध्ये भई गर्नेछन् सधै तिनले तिम्रै मात्र भर ।
एक दिन नाङ्गिन्छौ तिमी संसारमा अचाक्ली नगर।।

सब भन्दा पहिले आफ्नो कार्यक्षेत्रको विश्लेषण गर।
के गर्न हुने र के गर्न नहुने काम पहिले छुट्याउने गर ।।

ईमान्दार र स्वाभिमानलाई दुःख दिने काम अब धेरै नगर।
अकल्पनिय आपत आई पर्ला तिमीलाई छैन इस्वरको डर।।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan