Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकद्धारा कुमारी बैंकलाई कारवाही

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan
newsabhiyan

 काठमाडौें, १५ मंसिर । नेपाल राष्ट्र बैंकले कुमारी बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैैकको निर्देशन अनुसार बाँणिज्य बैंकहरुले आफ्नो कुल कर्जा लगानीको न्यूनतम पाँच प्रतिशत विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

तर सो अन्र्तगत कुुमारी बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासमा बिपन्न बर्गमा कर्जा प्रवाह नगरे पश्चात राष्ट्र बैंकले उक्त बैकलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकको बाँणिज्य बैंक सुपरीवेक्षण बिभागका अनुुसार कारवाहीस्वरुप कुमारी बैंकलाई पाँच लाख ४० हजार दुुई सय २४ रुपैयाँ जरिवाना गरेको हो ।  

थप समाचरका लागि तलको लिंक क्लिक गर्नुहोस् । 

बिपन्न बर्गमा कर्जा प्रवाह नगरे पश्चात राष्ट्र बैंकले गर्यो कुमारी बैंकलाई कारवाही


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan