Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिन्दु जागरण नेपालका एक सय पचास अभियान्ता पक्राउ (पक्राउ पर्नेहरुको प्राप्त सुची)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १५ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । हिन्दु जागरण नेपालका एक सय पचास अभियान्ता पक्राउ परेकाछन् ।

आजदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ क्रिश्चियन धर्म प्रचारका खातिर भन्दै उनीहरुले बिरोध प्रर्दशन गरेका थिए । 

हिन्दु जागरण नेपालका केन्द्रिय सदस्य अर्जुन राना सहित एक सय पचास अभियान्तालाई प्रहरीले पक्राउ गरेकोमा हिन्दु जागरण नेपालको गम्भिर ध्यानार्कषण भएको छ ।

नेपालको संबिधान अनुसार शान्तीपुर्ण बिरोध कार्यक्रममा सुरक्षाकर्मीहरुले उनीहरुलाई धरपकट गरि पक्राउ गरेकोमा हाम्रो गम्भिर ध्यानर्कषण भएको हो हिन्दु जागरणका प्रविण रिजालले भने । 

पक्राउ पर्नेहरुको प्राप्त सुची

संबिधानको अधिकारलाई सम्मान गर्दै यथासक्य उनीहरुको रिहाइैको माग समेत गर्दछौं विज्ञप्तीमा भनिएको छ । 

त्यसैगरि गिरफ्तारहुने अन्य अभियान्तामा रघु ९सुन्दर मणि न्यौपाने० ललितपुर चापागाउ,मानव सेवक जावलाखेल ,
दामोदर शर्मा जावलाखेल, मधुसूदन लाखे श्रेष्ठ मंगलबजार ,प्रदिप मान श्रेष्ठ मंगलबजार ,दिपेन्द्र ढकाल सिन्धुपाल्चोक रहेकाछन् ।  प्रकाउ परेकाहरुलाई गौशाला, महृेन्द्र पुलिस क्लव लगायतका स्थानमा राखिएको छ । 

रातो टिका लगाएका इसाई धर्मका प्रचारक ढकाललाई कारबाही होला ?

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan