Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संसारकै महंगो खानेकुरा, जसको मुल्य सुन्दानै होस उड्छ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । संसारमा यस्तो खानाकुरा छन् कि जसलाई खानको लागी एक वर्षको कमाइले पनि सम्भव नहुने देखिएको छ । हामी खाना बिना बाच्न सक्दैनो । बाच्नको लागी खाना निकै महत्वपूर्ण कुरा हो । तर संसारमा यस्ता महंगो खानेकुरा छन् । जुन खानेकुरा खानको लागी धेरै पटक सोच्नुपर्ने हुन्छ ।

१. पिज्जा
पिज्जालाई सबैजसो मानिसले निकै मनपराएर खाने गर्दछन् । पिज्जा बनाउनको लागी खान जति स्वादिलो र मिठो हुन्छ, बनाउनको लागी पनि त्यत्तिकै गाहो हुन्छ । जो मानिस निकै महंगो र मिठो पिज्जा खान चाहन्छ, त्यस मानिस स्कटल्याड जानुबाहेक अन्य देशको विकल्प छैन् ।

यस देशमा पाइने पिज्जा २४ क्यारेट सुन खानु जस्तै हुन्छ । किनकि यहाँ एउटा पिज्जाको मुल्य भारतीय रुपमा २ लाख ७० हजार छ । पिज्जाबाट प्रोफिट भएको पैसा नन प्रोफिट फाउडेशनमा दिने गर्दछन् । यस फाउडेशनले अन्धो मानिसलाई आँखा हालिदिन्छ ।

२.आइस क्रिम
यस आइसक्रिमलाई देख्ने बित्तिकै सबै मानिसलाई खान मनलाग्नेछ ।उक्त आइस क्रिमको क्रिमको नाम गिनिज बुक अफ वल्ड रेकडमा पनि राखिएको छ । यो आइसक्रिमको मुल्य संसारमा जति पनि आइक्रिम बनेका छन् त्यस मध्येको महंगो आइसक्रिम हो । यस्तो किसिमको आइक्रिमको मुल्य १६ लाख रहेको छ ।

३. एक्सपेन्सिप केक
संसारकै सबैभन्दा महंगो केकमा यो केक पर्दछ । यस्तो किसिमको केक श्रीलंकाको एक शहरमा पाइन्छ । एक केकको मुल्य एक कारको मुल्य बराबरको रहेको छ ।

४.बर्गर
वर्गरलाई पनि सबैजसो मानिले मनपराएर खाने गर्दछन् । संसारमा यति महंगो वर्गर छ कि जुन वर्गर पैसा तिरेर खानको लागी निकै असम्भव छ । किनकि यस वर्गरको मुल्य ३ लाख भन्दा बढि रहेको छ ।

५.केभियर
केभियर संसारको सबैभन्दा महंगो फुडमा एक हो । जसको मुल्य करिब १ किलोको २२ लाख जति पर्दछ । यस्तो टेस्टलाई निकै अजिव रुपमा पनि लिइने गरिदो रहेछ ।
केभियरको शक्ति यस्तो हुन्छ कि माछाको पेटमा रहको कुरा सजिलै बाहिर निस्कन्छ । जस्तै अण्डाको फुल ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan