Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रिलायन्स फाईनान्स कमजोर, गत आवको पहिलो त्रैमासमा दुुई करोड नाफा, अहिले एक करोड ४९ लाख नोक्सानी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १६ मंसिर । रिलायन्स फाईनान्स कमजोर भएको छ । खराव व्यवस्थापनका कारण पछिल्लो समय फाईनान्सको नाफा उच्च रुपमा घटेको छ ।

फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४९ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी बेहोरको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा दुुई करोड ७१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी ७२ करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन अर्ब ५३ करोड ८६ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी तनि अर्ब २६ करोड ६२ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

रिलायन्स फाईनान्स कमजोर, गत आवको पहिलो त्रैमासमा दुुई करोड नाफा, अहिले एक करोड ४९ लाख नोक्सानी

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan