रिलायन्स फाईनान्स कमजोर, गत आवको पहिलो त्रैमासमा दुुई करोड नाफा, अहिले एक करोड ४९ लाख नोक्सानी

काठमाडौं, १६ मंसिर । रिलायन्स फाईनान्स कमजोर भएको छ । खराव व्यवस्थापनका कारण पछिल्लो समय फाईनान्सको नाफा उच्च रुपमा घटेको छ ।
फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ४९ लाख ३० हजार रुपैयाँ खुद नोक्सानी बेहोरको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा दुुई करोड ७१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी ७२ करोड ४३ लाख ४१ हजार रुपैयाँ रहेको फाईनान्सले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तीन अर्ब ५३ करोड ८६ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी तनि अर्ब २६ करोड ६२ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-
रिलायन्स फाईनान्स कमजोर, गत आवको पहिलो त्रैमासमा दुुई करोड नाफा, अहिले एक करोड ४९ लाख नोक्सानी