Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाम्रो नमुना साकोसको वार्षिक उत्सव सम्पन्न (फोटो/भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १६ आइतबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

मंसिर १६, काठमाडौं । आपसी सहयोग, सदभाव र सामूहिक हितका लागि सहकारी, दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मुल मन्त्रको साथ २०५५ साल फागुन १३ गते डिभिजन कार्यालय ललितपुरमा विधिवत दर्ता भई स्थापना भएको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २० औं वार्षिक साधारण सभा भव्यताको साथ मनाएको छ ।

२९ जनाबाट सुरु गरिएको हाम्रो नमुना साकोसमा अहिले ३३ सय भन्दा बढी सदस्य रहेको छ । कुल कारोबार २३३४९१८८७६ भन्दा बढी रहेको यस सहकारीले आफ्नै भवन बनाउने तरखरमा पनि लागेको छ । अहिले उक्त कोषमा २ करोड भईसकेको छ ।

 ललितपुरको सहकारीको इतिहासमा एउटा छुटै पहिचान बनाउन सफल हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि. सबैको लागि नमुना हुदैं गईरहेको छ । 

बाँकी भिडियोमा ...

For More Photoes Click Here


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan