Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका सिर्जना र सुमितको ‘गाजल लाउली माया टिकी लाउली’ सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । गायिका सिर्जना निरौला र सुमित राजवंशीको स्वर रहेको नयाँ गीते ‘गाजल लाउली माया टिकी लाउली’ को भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा लाल बहादुर सुब्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । निकै उत्कृष्ट रुपमा सरल शब्द शैलीलाई प्रेमका सम्वादहरुमा जोडिएको छ ।

बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन, ओम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा गणेश हमाल र साया भण्डारीको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan