Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ज्ञान कार्निभल भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १८ मंगलबार |
newsabhiyan
newsabhiyan

गोल्ड फिस इन्टरनेसनल प्रा.लि. को मुख्य प्रयोजन तथा ज्ञानोदय बाल वाटिकाको आयोजनामा एसएमएल इसुजु २५ औं ज्ञान कार्निभल बुधबारदेखि सुरु हुँदैछ ।

कार्निभलअन्तर्गत अन्तरविद्यालय स्तरीय फुटबल र मिनि बास्केटबतर्फ प्रतिस्पर्धा हुने ज्ञानोदयका वरिष्ठ भाइस प्रिन्सिपल भानु एले पत्रकार सम्मेलनमा जानकारी गराए । फुटबलमा १६ ब्वाइज तथा मिनि बास्केटबलमा ८ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा हुनेछ ।

१९९४ देखि सुरु भएको ज्ञान कार्निभल आपसी सद्भाव, मित्रता र भ्रातृत्वको विकास गर्ने उद्देश्यले ज्ञान कार्निभलको सुरुआत गरिएको ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बताइन् । प्रतियोगिताका खेलहरु खोकनास्थित आयोजककै हातामा हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan