Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’ भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर १९ बुधबार |
newsabhiyan
newsabhiyan

आर पी सौगात, काठमाडौं । गायक आर्यन खत्रीको ‘टुटेको सम्वन्ध’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बजारमा सार्वजनिक भएसँगै गीत निकै चर्चा पाएको छ ।

गीतमा जिवनको कठिन अवस्थालाई चित्रण गरिएको छ । मानिस भित्रको पिडालाई अभि ब्यक्त गरिएको छ । गीतमा राज कुमार तामाङको शब्द तथा संगीत रहेको छ ।

सुशिल डाँगीँको छायाँकन, प्रकाश एस केको सम्पादन र निशान एस के को निर्देशन भिडियोमा रहेको छ ।गीतमा दिनेश कठायत काजी, गंगा कटेल र दिलिपको अभिनय रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan