Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतिगियोगिता हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । मानव सेवा र सामाजिक क्षेत्रमा एक संचेत नागिरक उत्पादन गर्ने उदेश्यका साथरोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

रोटरी क्लब अफ बागमती काठमाडौ र साउथ वेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो ।

बसुन्धरास्थित साउथ वेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्यापस प्रमुख डा. राजेन्द्र के.सीले जानकारी दिए ।

वक्तृत्वकलाको बिषय रोटरीको चार शुत्रिय मार्गहरु राखिएको छ । जसमा विद्यालय तथा कलेजका एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार, द्धितृय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई एक हजार रुपैयाँका साथै मेडल तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan