Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महोत्सव मार्फत झण्डै एक करोड आर्थिक सहयोग संकलन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

कौरव खत्री,  गुल्मी २० मंसिर । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग रकम थपिदै गइरहेको छ ।

महोत्सवको पाँचौ दिन अर्थात बुधवारसम्म नगद चन्दाबोल, धान सुन लगायतबाट गरि कुल ९८ लाख, बराबरको आर्थिक सहयोग  जुटेको निसिभूजि जनता क्याम्पस ढोरपाटन नगरपालिका १ बर्तिबाङ्ग बाग्लुङ्गका क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए ।

पश्चिम बागलुङकै एकमात्र क्याम्पस निसीभुजी जनता क्याम्पसलाई सुविधा सम्पन्न स्र्माट क्याम्पसको सञ्चालानार्थको लागि  शैक्षिक तथा धार्मिक महोत्वको आयोजना गरिएको हो । महोत्सव मंसिर २२ गतेसम्म सञ्चालन हुने क्याम्पस प्रमुख कृष्ण कान्त आर्चायले बताए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan