Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सललल कोटेश्वर-कलंकी, लाग्छ विदेशको कुनै शहर जस्तै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । राजधानीका केही भागको सडक अन्तर्राष्ट्रिय स्तरको बनेको छ । ती सडकबाट सवारी यात्रा गर्दा विकसित मुलुकमा पुगेको अनुभूति हुन्छ । उपत्यकाको चक्रपथको कोटेश्वर-कलंकी सडक खण्ड आठ लेनमा विस्तार भएपछि अहिले यस्तै दृश्य देखिन्छ ।


सडकको निर्माणपछि यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै देखिन्छ । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो ।

चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर कलंकी खण्ड विस्तारको काम लगभग सकिएको छ । केही काम मात्र बाँकी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan