Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सोनी राजभण्डारीको “साटुकी मेरो मन” मा मनिषाको उत्कृष्ट नृत्य (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक भएको छ । अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियाोमा मनिषा सापकोटालाई फिचर्ड गरिएको छ ।

राज महर्जनको कोरियोग्राफ, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan