Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको १० अर्ब १५ करोडको लगानी अफर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंंसिर । बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी अफर गरेको छ ।

राष्ट्र बैंकले आज बिहीबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीको नाउँमा सार्वजनिक सुचना आव्हान गर्दे उक्त रकम लगानीको अफर गरेको हो । 

परिपक्व हुुने अवधि तीन सय ६६ दिन रहेको सो रकम यही पुस एकदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि राख्न लागिएको हो ।

रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरले आगामी सोमबार अर्थात यही मंसिर २३ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको १० अर्ब १५ करोडको लगानी अफर

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan