Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर–बजार : नेप्सेमा झिनो अंकले सुधार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २० मंसिर । आज बिहिबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज दुुई दसमलव नौ अंकले बढेर ११ सय २१ दसमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव  ६१ अंकले बढेर दुुई सय ३८ दसमलव ४० अंकमा पुुगेको छ ।

एक सय ६२ कम्पनीहरुको चार हजार एक सय ७० वटा कारोवारमा १३ लाख ७४ हजार तीन सय ४६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड नौ लाख ७१ हजार नौ सय ३६ रुपैयाँको कारोवार भएको छ । 

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक घटेर  बाँकी समुहको सुचक बढेका छन् ।

बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ७७ अंकले बढेर नौ सय ८८ दसमलव ५४ अंकमा पुुगेकोमा २३ करोड ४४ लाख सात हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सेयर–बजार : नेप्सेमा झिनो अंकले सुधार

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan