Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लागुऔषध सहित शेर्पा पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं , २० मंसिर । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले  लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

काठमाणडौ चन्द्रागिरी नगरपालीका २ नागढुङ्गा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट काठमाण्डौ आउदै गरेको ना ६ ख ६२३१ नम्बरको बसमा सवार काठमाण्डौ महानगरपालीका ६ बौद्ध घर भई बस्ने वर्ष २० को सान्जे शेर्पाले लुकाई छिपाई ल्याएको  डाईजोल्याप ९३ एम्पुल, फेनारगन ९१ एम्पुल र नोफिन ९०  एम्पुल  बरामद गरेको छ ।

लागुऔषध सहित निज शेर्पालाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan