Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आमा समूहको भवन निर्माणमा प्रदेशसभा सदस्य दवाडीको सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २० बिहिबार |
newsabhiyan

काठमाडौँ, २० मङ्सिर (रासस) ः नेपाली काङ्ग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सदस्य प्रकाशचन्द्र दवाडीले आमा समूहको भवन निर्माणका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

गोरखाको अजिरकोट गाउँपालिका–५ आग्रीडाँडा मुच्चोक आमा समूहको भवन निर्माणका लागि उहाँले भवन निर्माण समितिका सदस्य मखबहादुर गुरुङलाई आज काठमाडौँमा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य दवाडीले जिल्लाको समग्र विकासका लागि आफू सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan