Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका दिपाको ‘बाध्यताले छुटने बनायौं’ बजारमा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan
newsabhiyan

आर पी सौगात, काठमाडौं । जिवनको गोरेटोमा भोगीएका पिडालाई समेटेर तयार पारिएको गीत “बाध्यताले छुटने बनायौं” गीतको भिडियो प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको छ ।

आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका दिपा दोङको आवाजमा सो गीत बजारमा आएको हो ।जिवनको काल खण्ड सँगै माया पनि आपसमा रंगीन हुने कुरालाई गीतमा समेटिएको छ ।

सिपी घिसिङ तामाङको शब्द तथा रोवर्ट छिस्टेलको गीतमा संगीत रहेको छ । प्रेम र विछोडलाई गीतमा आधार बनाइएको छ ।

दिपक गिरीको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “बाध्यताले छुटने बनायौं” गीतमा सञ्चिता शाही र पुष्कर अर्यालको अभिनय देख्न सकिन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan