Monday 10th of December | २०७५ मङ्सिर २४ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना

न्यूजअभियान | प्रकाशित मिति : २०७५ मङ्सिर २१ शुक्रबार |
newsabhiyan

खलङ्गा, २१ मङ्सीर ९रासस० ः नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् ।

प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा कुँवर, बिरबहादुर कुँवर, नमराज न्यौपाने र लक्ष्मीकन्य बुढा रहेका छन् । त्यसैगरी पूर्वएमालेबाट चयन भएकामा बलबहादुर महत, टेकराज पछाई, शक्तिलाल महत, गोरख पछाई, पदमबहादुर रोकाय, डा कुशेन्दबहादुर महत, देवीलाल थापा, तिर्थबहादुर बुढा र धिरेन्द्रराज गिरी रहेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan